‘पशुपालन गर्ने सोच सानै देखिको हो, लकडाउनले जुरायो’ (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी मंसिर ६ गते ।  लकडाउन हाम्रो लागि अवसर बन्यो । सानै देखिको रुची र रोजाईको पेशा पशुपालन थियो । तर विभिन्न कारणले पशुपालन व्यवसाय गर्न पाएको थिइँन । लकडाउनले मलाई यो अवसर दिलायो । बेनी नगरपालिका १ रत्नेचौरका युवा दिनेश रावलले सुनाउनुभयो । पशुपालन गर्ने सोच सानै देखिको हो रावलले भन्नुभयो ‘लकडाउनले जुरायो … Continue reading ‘पशुपालन गर्ने सोच सानै देखिको हो, लकडाउनले जुरायो’ (भिडियो सहित)